धनगढी । सुदूरपश्चिम प्रदेशमा गणतन्त्र दिवसको कुनै तयारीनै नभएको पाइएको छ । गणतन्त्र दिवस आउन तीन दिन मात्रै बाँकी रहँदा प्रदेश सरकारले हाल सम्म त्यसको कुनै तयारी भने गरेको छैन । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हाल सम्म दिवसका विषयमा कुनै निर्देशन समेत प्राप्त भएको छैन । ‘संघबाट पनि कुनै निर्देशन प्राप्त…