Logo

हेमबहादुर मल्ल सम्मान पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने

काठमाडौं । नेपाल जन–प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान–२०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी संघका अध्यक्ष मधु रमण आचार्यले हेमबहादुर मल्ल सम्मान २०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने जानकारी गराएका हुन् । श्रेष्ठले न्यायिक नेतृत्व र संस्थागत विकासमा पुरÞ्याएको अनुकरणीय योगदानको लागि…