Logo

रामेछापमा अदालतले फैसला गरेको ३५ करोड रुपैँया जरिवाना उठाउन बाँकी

रामेछाप । रामेछाप जिल्लामा अदालतले फैसला गरेको ३५ करोड रुपैँया भन्दा बढी जरिवानाको रकम उठ्न बाँकी रहेको छ । जिल्ला अदालत रामेछापले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । जिल्ला न्यायाधीश राजेन्द्र नेपालका अनुसार अदालतले फैसला गरेको ३५ करोड २९ लाख ४७ हजार ६ सय १९ रुपैँया जरिवाना रकम उठ्न बाँकी रहेको…