Logo

सिन्धुलीमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

सिन्धुली । सिन्धुलीमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक श्रमिकको उपचारका क्रममा मृत्यु भएको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ आलडाँडा क्षेत्रमा बिजुलीको पोलमा चढेर काम गरिरहेका तीनपाटन गाउँपालिका–२ कदमे स्थायी घर भई हाल कमलामाई नगरपालिका–४ ढुंग्रेबासमा बस्दै आएका ४२ वर्षीय रामलाल श्रेष्ठ करेण्ट लागेर गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी…