काठमाडौं। अष्ट्रेलियामा क्रियाशील सनातन समाज अष्ट्रेलियाले यस वर्ष पनि नेपाली परम्परा अनुसार महाशिवरात्रि पर्व भव्य रूपमा मनाएको छ। कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले भगवान शिवको पूजा–आराधना गर्दै आशीर्वाद ग्रहण गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। ACT राज्यका बहुसांस्कृतिक मन्त्री Chris Steel ले नेपाली समुदायले निकट भविष्यमा आफ्नै मन्दिरमा…