Logo

सर्लाहीमा खोलाले बगाएर एक युवकको मृत्यु

सर्लाही । सर्लाहीमा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । जिल्लाको मलङ्गवा नगरपालिका – ५, भाडसरमा लखन्देही खोलाले बगाउँदा एक युवकको मृत्यु भएको हो । मंगलबार मध्यान्ह नुहाउने क्रममा खोलाले बगाउँदा भाडसरका १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार ठाकुर तीन साथीसहित खोलामा नुहाउन गएका थिए…