काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मुल्यवृद्धि गरेको छ । भारतबाट मुल्य बढेर आएको भन्दै निगमले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी इन्धनको मुल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैया बढाएको हो । बढेपछि पेट्रोल प्रतिलिटर १७८ रुपैया पुगेको छ भने डिजल र मट्टितेलको मुल्या भने १७५ रुपैया पुगेको…