Logo

समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ । पार्टीले कुल ११० उम्मेदवारहरू सूचीमा समावेश गरेको छ । राप्रपाले उम्मेदवारहरू सूचीमा जातीय तथा लैंगिक समावेशितालाई ध्यानमा राखेको छ । उम्मेदवारहरूको समावेशी विवरणआदिवासी÷जनजाति : ३० पुरुष र १५ महिला उम्मेदवारखस-आर्यः १५…