Logo

बाक्लो कुहिरो र हुस्सुका कारण दाउन्ने क्षेत्रमा यातायात आवागमनमा कठिनाइ, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । बाक्लो कुहिरो र हुस्सुका कारण नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । केही दिनदेखि लागेको बाक्लो कुहिरो र हुस्सुका कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक…