काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा विकसित जनताको बहुदलीय जनवाद (जबज) लाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनुपर्नेमा जोड दिएकी छन् । शनिबार काठमाडौंमा आयोजित मदन भण्डारी फाउण्डेसनको जर्नल विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै उनले जबजलाई अन्तर्राष्ट्रिय रूपमा पु¥याउने एउटा आधिकारिक माध्यमको प्रयासको रूपमा प्रस्तुत गरेकी हुन् । उनले भनिन्, ‘यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा…