Logo

एमाले बाजुराको विरोध प्रर्दशन, ओली रिहाइको माग

बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराले विरोध प्रर्दशन गरेको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध एमाले बाजुराले विरोध प्रर्दशन गरेको हो ।शनिबार एमालेका जनसंगठनले विरोध गरेको थिए भने आज जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाइएको हो ।केन्द्रीय कमिटीको निर्णय अनुसार ओलीको रिहाईको माग गर्दै विरोध…