Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८० भदौ २८ गते, बिहीबार, १४ सेप्टेम्बर २०२३। भाद्र कृष्णपक्ष औँसी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। मेष राशि अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा अलमल हुनेछ। बृष राशि भौतिक साधन जुट्नाले नयाँ…