Logo

रानीसैनमा सीमा विवाद होइन, जडिबुटी तस्करीको चलखेल : एमाले नेता रोकाया

काठमाडौं । बाजुरा र हुम्लाबीच सीमा विवाद भएको भन्दै बाहिर आएका चर्चाको वास्तविकता जडिबुटी तस्करीसँग जोडिएको बताइएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य नरेश रोकायाले बाजुराको रानीसैन क्षेत्रमा देखिएको विवाद सीमा सम्बन्धी नभई त्यहाँ हुने अवैध जडिबुटी तस्करी नियन्त्रण गर्ने प्रयासविरुद्धको गतिविधि भएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा नेता रोकायाले रानीसैन…