Logo

मच्छेनारायण मन्दिरमा पुरुषोत्तम मास मेला

काठमाडौं । मच्छेनारायण मन्दिरमा पुरुषोत्तम मास अर्थात् अधिक मास मेला चलिरहेको छ । किर्तिपुरको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा एक महिना सम्म यो मेला लाग्छ । यस मेलामा काठमाडौं उपत्यकासहित विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्छन् ।  मेला व्यवस्थापन समितीका सदस्य सुरेन्द्र मल्लले १ देखि ३१ गते सम्म सुरू भएको पुरुषोत्तम मास मेलामा अघिल्लो वर्ष भन्दा…