Logo

सरकार गठनको सुरुवातमै बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ विवादमा

मकवानपुर । बहादुरसिंह लामालाई अपदस्त गरेर बनेको बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकार गठनको सुरुदेखिनै विवादमा तानिएको छ । साउन ९ गते नेपाली कांग्रेस संसदीय दलका नेता विरुद्ध अविश्वास प्रस्ताव पेस गर्दै सरकारको नेतृत्वमा पुगेका बानियाँ आफ्नै शैलीका कारण आलोचनामा परेका छन् । सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा…