Logo

पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

काठमाडौं । नेपालका सार्वजनिक संस्थानहरू अहिले संकटको घडीमा छन्। नेपाल आयल निगम, दुग्ध विकास संस्थान (डिडिसी), नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकम जस्ता विशाल संरचना भएका संस्थाहरू समेत पछिल्लो समय कुनै न कुनै रूपमा आर्थिक दबाब वा घाटाको मार खेपिरहेका छन् । यस्ता ठूला संस्थानको वित्तीय अवस्था ओरालो लागेको बेला देशको शैक्षिक मेरुदण्ड मानिने जनक…