काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी अवलोकनमा संलग्न नागरिक समाजका पर्यवेक्षक समूहहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी आफ्नो प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेका छन् ।संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरूले देशभर सञ्चालन गरिएको निर्वाचन पर्यवेक्षणबाट प्राप्त तथ्य, विश्लेषण र निष्कर्षहरू सार्वजनिक गरेका हुन् । पर्यवेक्षक समूहका अनुसार निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित, स्वतन्त्र तथा तुलनात्मक रूपमा निष्पक्ष रूपमा सम्पन्न…