Logo

केपी ओली सुध्रिए एउटै पार्टीमा रहन सकिनेः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले केपी शर्मा ओली सुध्रिए एउटै पार्टीमा रहन सकिने बताएका छन्। प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओलीले आत्मालोचना गर्दै रूपान्तरण, सुधार र परिवर्तन गरे एउटै पार्टीमा बस्न कुनै समस्या नहुने बताए। उनले भने, “रत्नाकर डाकू वाल्मिकी हुन सक्छ भने…