Logo

भूमि सम्बन्धी विधेयकमाथि सुझाव अनुसार संशोधन भएको छ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संशोधनकर्ताहरुको सुझावको आधारमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधन भएको बताएका छन् । बिहीबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा उनले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई अलग बनाउने संशोधन…