Logo

देउवा पक्षधर केन्द्रीय सदस्यहरूको छुट्टै भेला, चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्ने निष्कर्ष

काठमाडौं — नेपाली कांग्रेसभित्र १५औं महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विवाद तीव्र बनेको छ। पार्टीभित्रको संस्थापन पक्षले महाधिवेशन चुनावपछि गर्नुपर्ने अडान लिएका बेला सोही पक्षका २० भन्दा बढी केन्द्रीय सदस्यले भने छुट्टै भेला गरी चुनावअघि नै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन्। सहमहामन्त्री फरमुल्लाह मन्सुरको पहलमा आयोजित भेलामा सहभागी सदस्यहरूले पार्टीको लोकतान्त्रिक परम्परा कायम…