Logo

नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’:स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासी तथा विपन्न परिवारहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै, नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रशंसनीय र मानवीय कदम चालेको छ । स्वास्थ्य मन्त्री नीशा मेहताको विशेष पहल र निर्देशनमा, सङ्कट र रूपान्तरणको यस घडीमा सीमान्तकृत नागरिकलाई आडभरोसा दिन कीर्तिपुरमा बृहत् ’स्वास्थ्य शिविर’ आयोजना गरिँदैछ ।…