Logo

ट्रामाडोल सहित रौतहटमा दुई जना पक्राउ

रौतहट । रौतहट प्रहरीले दुई जनालाई ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ । सर्लाही लालबन्दी नगरपालिका–१६ तामाङटोल बस्ने  २७ वर्षीय  बुद्धसिंह वाइवा र सर्लाही  हरिवन नगरपालिका –३ श्रीपुर बस्ने  २४ वर्षीय  शरिन योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । चन्द्रपुर  नगरपालिका –४ स्थित पूर्व, पश्चिम लोकमार्गस्थित ट्राफिक चेकपइन्टमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२…