मलंगवा । नेपाली कांग्रेस परित्याग गरी सर्लाहीको धनकौल गाउँपालिकाका सक्रिय स्थानीय नेता हरेन्द्र सहनीसहितका नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। एमालेका नेता शिवपुजन राय यादवले उनीलाई पार्टीमा स्वागत तथा अभिनन्दन गर्दै उनीहरुको आगमनले संगठनलाई थप मजबुत, संगठित र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। सहनी धनकौल गाउँपालिकाकि…