Logo

तीन तलामाथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापाको दमक नगरपालिका–४ मा एक घरको तीन तलामाथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका–५ स्थित मञ्जु उप्रेतीको घरको तीन तलामाथि झ्यालबाट खस्दा गम्भीर घाइते भएकी थिइन् । बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…