बाजुरा । संघीय राजधानीमा काठमाडौंमा बाजुरा युथ कनेक्टद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न भएको छ । बाजुरा घर भई राजधानीमा विभिन्न पेशा, व्यवसाय र अध्यनको सिलसिलामा रहेका युवाहरु बिच प्रतियोगिता सञ्चालन गरिएको थियो । बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको उपाधी भने आयोजकले आफ्नो पोल्टामा पारेको हो । युवाबीच आपसी सद्भाव, भेटघाट र भाईचाराको…