Logo

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनामा गण्डकी प्रदेश असहमत

पोखरा । गण्डकी प्रदेशका सांसदहरूले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना तत्काल रोक्न माग गरेका छन् । संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विस्तृत अध्ययन पूरा गरी आयोजना अघि बढाउने घोषणा गरेपछि गण्डकीका सांसदहरूले आपत्ति जनाएका हुन् । आइतबारको प्रदेशसभा बैठकमा सांसद महेश भट्टराईले आयोजनाले जनभावना प्रतिकूल असर गर्ने भन्दै स्थगित गर्न सरकारलाई आग्रह गरे…