मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका स्थित बिराबगर विद्युत् आयोजनाबाट उत्पादन सुरु भएपछि स्थानीय खुशी भएका छन् । १८ महिनाभित्र विद्युत उत्पादनको लक्ष्यसहित सुरु भएको आयोजना ६ बर्ष पछि काम सकिएर विजुली बल्न थालेको हो ।खत्याड गाँउपालिका १ देखि ११ वडाका करिब ५ दर्जन बस्तीका ४ हजार २ सय भन्दा बढी घरधुरीलाई लक्षित…