काठमाडौं । काठमाडौँ महानगरपालिकाको सम्पन्न तथा चालू योजनाहरुको अनुगमन कार्य अन्तर्गत तीनवटा भवनको अनुगमन गरेको छ । मंगलबार कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको अनुगमन टोलीले बौद्धको हुम्ला लिमि सामुदायिक भवन, रामहिटीको बुद्ध समाज केन्द्र भवन र रामहिटीकै कर्म रोङ विकास समाजको भवनको अनुगमन गरेका हुन् । अनुगमनपछि प्रमुख डंगोलले आफ्नो गाउँ–ठाउँ र आफ्नो रहनसहनको संरक्षण गर्नको…