डा.घनश्यामप्रसाद साहप्राचार्यमेगा कलेज, ललितपुर काठमाडौं । मेगा कलेजका प्राचार्य एवम प्रमुख डा.घनश्यामप्रसाद साहले अध्ययन–अनुसन्धान, कानुन तथा कर (ट्याक्स) सम्बन्धी विषयलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताएका छन् । उनले डिजिटल अर्थतन्त्र र दिगो विकासलाई पनि प्राथमिकता दिएको प्रष्ट पारे । डा. साहले सम्मेलन आगामी जेठ १ र २ गते कलेज परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन…