Logo

ओलीलाई कामचलाउ प्रधानमन्त्री घोषणा माग विषयक रिटमाथि सर्वोच्चमा सुनुवाइ सकियो

काठमाडौं । केपी शर्मा ओलीलाई कामचलाउ प्रधानमन्त्री घोषणा गर्न माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। अधिवक्ता वीरेन्द्र केसीले भदौ ५ गते दायर गरेको रिटमाथि मंगलबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ सम्पन्न भएको हो। रिटमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले असार २२ र जनता समाजवादी पार्टी (जसपा) नेपालले असार ३० मा…