काठमाडौं । गत भदौ २३ गते भएको जेनजी आन्दोलन अगाडि नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ‘तपाईंको राष्ट्रिय परिचयपत्र तयार भएको छ’ भन्ने सन्देश (मेसेज) प्राप्त भए पनि धेरै सेवाग्राहीले परिचयपत्र बुझ्न जान सकेका थिएनन्। तर, जेनजी आन्दोलनका क्रममा भएको आगलागीका कारण तीमध्ये ठूलो संख्यायामा परिचयपत्रहरू पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका…