काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ ।विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टममार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो । महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा मंगलबार विभागमा आयोजित अभिमुखीकरण तथा तालिम कार्यक्रममा काठमाण्डौं उपत्यका र काभ्रेपलान्चोकका ७० भन्दा बढी…