Logo

चिनियाँ राष्ट्रपतिसँग भेटपछि वाइडेनले भने, ‘गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल’

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो वाइडेनले बाइडेनले चिनियाँ समकक्षी सि जिनपिङसँगको भेटबार्ता पछि इजरायल बारे टिप्पणी गरेका छन् । राष्ट्रपति वाइडेनले इजरायली प्रधानमन्त्रीलाई गाजालाई कब्जा गर्न वा पुनः कब्जा गर्ने तथा यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नु गल्ती हुने बताएका छन् । उनले जारी युद्धको एक मात्र अन्तिम समाधान दुई राज्यको नीति भएको पनि प्रस्ट…