Logo

पुराण सुन्न निस्किएकी महिला मृत फेला

रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–५ की ६० वर्षीया सिता कार्कीको धार्मिक आस्थासँग जोडिएको एक यात्रा दुःखद अन्त्यमा टुंगिएको छ। कार्की सप्ताह पुराण सुन्न घरबाट निस्किए पनि घर फर्किनन् । उनी बिहीबार ठूली भीरको जङ्गल क्षेत्रमा मृत अवस्थामा फेला परिन् । कार्की कमलामाई–६ रातामाटेस्थित रामेश्वर धाममा सञ्चालन भइरहेको सप्ताह पुराणमा सहभागी हुन घरबाट बिहान निस्किएकी थिइन्।…