Logo

लोंल टोलमा आकाश भैरवको प्रतिमा पुनःस्थापना, विशेष पूजाआजासहित सम्पन्न हुने

काठमाडौं । काठमाडौं उपत्यकाको पुरानो धार्मिक एवं सांस्कृतिक परम्परा पुनर्जीवित गर्ने उद्देश्यले लोंल टोलमा आकाश भैरव (हाथो भैलः आजु) को प्रतिमा पुनःस्थापना गरिँदैछ । यही भाद्र २१ गते शनिबार र भाद्र २२ गते आइतबारका दिन विशेष पूजाआजा सहित यो कार्य सम्पन्न हुने लोंल टोल सुधार समिति र लोंल युवालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्…