काठमाडौं । नेपालमा पछिलो समय मोहीको माग बढ्दै गएको छ । पछिल्लो समय पार्टी एवम भोजहरुमा पनि बजारी सामान जुस (कोक, फेन्टा) भन्दा पनि मोहीको प्रयोग बढी हुन थालेको छ । जसका कारण रैथाने उत्पादन मोहीको माग बढ्दै गएको छ ।यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल डोरी एशोसिएनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले अहिले देशभर…