काठमाडौं। गत वैशाख ३० मा देशैभरका ७५३ स्थानीय स्थानीय तहमा भएको स्थानीय तहको निर्वाचनको हालसम्म ६४० तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अब १३ वटा स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ । त्यसमध्ये ११ वटा स्थानीय तहमा मतगणना जारी छ भने दुई वटामा अझै मतगणना सुरु हुन सकेको छैन । मत परिणाम आउँन…