काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । ५२९ मत गन्दा शाहले १७८ मत पाएका छन् । उनले गणना भएको मतको ३४ प्रतिशत मत पाएका छन् । दोस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत पाएकी छन् भने भने तेस्रोमा रहेका एमालेका केशव स्थापित ११० मत ल्याएका छन् ।…