Logo

टोखा नगरपालिकाको मेयरमा एमाले विजयी

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट मेयरका उम्मेदवार प्रकाश अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । अधिकारीले निकटतम प्रतिस्पर्धी काँग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गरे । थापाको १० हजार १ सय ७७ मत आएको छ । नगरपालिका उपमेयरमा भने काँग्रेसका…