Logo

काठमाडौं-८ मा कांग्रेसको क्लिन स्वीप

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसले क्लिन स्वीप गरेको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट आसामान संगत अध्यक्षमा विजय भएका छन् । उनले नेकपा ९एमाले०का उमेशकुमार कुइँकेल पराजित गरेका हुन् । उनको प्यानल नै निर्वाचित भएको हो । संगतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन्…