सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । कर्णालीका प्रमुख यज्ञराज जोशीले एक समारोहकाबीच शाहलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरेको छ । नेकपा एमाले र काँग्रेस गठबन्धनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुई वर्ष लामो…