Logo

आजको राशिफल २०८२ भदौ १७ गते

मेष राशिमेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तारिफयोग्य काम गर्नाले लोकप्रियता बढ्नेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला। बृष राशिपरिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। मिथुन राशिघुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रतिकूल परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो…