काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको असार ५ गतेको निर्णय अनुसार बढुवा ३७ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो । को-को परे बढुवा सिफारिसमा ?