Logo

आजको मौसम: गण्डकी र लुम्बिनिमा पानी पर्ने

काठमाडौं । आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ । जल तथा मौसम पुर्वानुमान शाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मा्रैसम बिभागले जनाएको छ । राती पनि देशभर आंशिक देखि…