काठमाडौं । प्रतिनिधिसभा सदस्य काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार डा.शम्भु पोखरेलले जनतालाई हरेक पटक बहानाबाजी गरेर मूर्ख बनाउन नसकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्तामा पुगेकाहरूले असफलताको दोष सेना, सुरक्षाकर्मी, समाज वा प्रणालीमाथि थोपर्ने प्रवृत्ति बढेको आरोप लगाए । उनले भने, ‘जनतालाई हरेक पटक मूर्ख बनाउन सकिँदैन। तपाईं नालायक हुनुभयो दोष दिनुभयो…