काठमाडौं। सिराहाको मिर्चैया नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। मिर्चैयाको मेयर र उपमेयरमा नै माऔवादी विजयी भएको हो। मेयरमा माओवादी केन्द्रका श्रवण कुमार यादव ५ हजार २३३ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याए। मेयरमा नेकपा एमालेका प्रदीप महासेठले ३ हजार ७०४ र जनमत पार्टिका…