काठमाडौं । २०४२ सालको निर्वाचनमा मतपत्र च्यातिएको चितवनको भरतपुर महानगरपालिका अन्तर्गतको वडा नम्बर १९ मा नेकपा एमाले विजयी भएको छ । वडाध्यक्षमा एमालेका प्रकाश तामाङ नेपाली कांग्रेसका उम्मेदवार द्रोणबहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा वडा नं. १९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि यस वडामा पुनः मतदान भएको थियो…