काठमाडौं । छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका काठमाडौंको चाबहिलस्थिल सेन्ट लरेन्स् कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । कक्षा ११ का छात्रा शिक्षक अधिकारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले प्रहरी वृत्त गौशाला पुगेर प्रदर्शन गरेका थिए । यसअघि पटक पटक कलेज प्रशासनलाई घटनाबारेमा जानकारी गराउँदा बेवास्ता गरेको भन्दै विद्यार्थीहरुले मंगलबार बिहान प्रहरी वृत्त…