काठमाडौं । स्थानीय चुनावमा पार्टीले हार व्यहोरेको भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । आज बुधबार उनले स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दैे अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् । गत ५ वर्षदेखि आफूले…