Logo

चाडबाड नजिँकिदा यात्रु असुरक्षित, अझै कार्यान्वयन भएन बसमा दुई चालक राख्ने नियम

धनगढी । सरकारले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा अनिवार्य दुई चालकको व्यवस्था गर्नुपर्ने नियम बनाए पनि सुदूरपश्चिममा अझैसम्म यो नियमलाई यातायात व्यवसायीले पालना गरेका छैनन् । सरकारले चार वर्षअघि दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यसहित व्यवस्था गरेको नियमको प्रदेशबाट लामो दूरीमा सञ्चालन हुने यातायात व्यवसायीले पालना नगरेका हुन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को…